Breaking News

Radio Star

संचारकर्मी बिनिशा सुबेदी तथा युवा गायक अस्तित्व कर्णको स्वरमा सजिएको ‘यो माया भन्ने’ नेपाली पप गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बीरेन्द्रकुमार साहको निर्देशनमा बनेको म्युजिक भिडियोलाई भुपेन्द्र तुमहाम्फेले खिचेका हुन। माया प्रेममा आधारित रहेको म्युजिक भिडियोलाई पुर्वका विभिन्न ठाउँमा छायांकन गरिएको हो। म्युजिक भिडियोमा भारतिय कलाकार नाफे खान र दीपा कुन्डुको अभिनय रहेको छ। उक्त गीतमा बिनिशाको शब्द रहेको छ भने संगीत भने साजन शाहले दिएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०७:४१

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook