Breaking News

Radio Star

दुई वटा नेपाली फिल्ममा हिरोइन भएर समेत अभिनय गरिसकेकी निकै चर्चित सञ्चारकर्मी कृति भट्टराई बिवाह बन्धनमा बाधिएकी छिन् । उनले प्रेमी रोहित पौडेलसँग आज दिउँसो दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा बिहे गरेकी हुन । रोहितसँग कृतिको चिनजान विगत पाँच बर्षदेखि थियो । पारिवारिक सहमतिमा विवाह बन्धनमा बाधिएकी कृतिका श्रीमान सिभिल ईन्जियर हुन । उनी खोटाङका स्थानिय बासिन्दा हुन । उनको बैवाहिक समारोहमा परिवारका सदस्य बाहेक नेकपाका नेता नारायणकाजी श्रेष्ठ, नेपाली काग्रेसकी नेतृ लक्ष्मी खतिवडा लगायत उनका नजिकका सञ्चारकर्मी नरेश भट्टराई लगायत केही चिरपरिचित अनुहार पनि देखिएका थिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार १४:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook