Breaking News

Radio Star

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला बन्ने भएको छ । निर्देशक तथा निर्माता सुदर्शन थापाले स्क्रिप्टमा काम भइरहेको भन्दै बिहीबार बिहान फेसबुकमा ‘म यस्तो गीत गाउँछु २’ बन्ने जानकारी दिएका हुन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन लगत्तै निर्माण पक्षले दोस्रो शृङ्खलाको निर्माणको घोषणा गरेका थिए तर अन्य चलचित्रलाई नै प्राथमिकता दिइयो । यति बेला निर्देशक सुदर्शन थापा चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । पहिलो भागमा पूजा र पलको जोडिलाई दर्शकले रुचाएका थिए भने दोस्रो भागमा पनि यही जोडी दोहोरिएला कि अन्य विकल्प खोजिनेछ त्यो चासोको विषय बनेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार १३:५८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook