Breaking News

Radio Star

राष्ट्र बैंकले कमर्सियल बैंकहरुलाई सहमतिमा ‘मर्ज’ हुन आग्रह गरिरहेका बेला प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकको साथ पाउने भएको छ। प्राइम कर्सियल बैंकको कमलपोखरी कार्यालयमा दुबै बैंकबीच हस्ताक्षर भएको हो। प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्। प्राइमले कैलाशलाई प्रतिसेयर ९४ रुपैयाँ दिने सहमति भएको छ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १८:३८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook