Breaking News

Radio Star

प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे मुख खोलेका छन् । भिजिट नेपाल २०२० अन्तर्गत २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।र शुक्रबार समाजवादी पार्टीका असन्तुष्ट नेताहरुलाई नेकपामा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् । उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन पनि अनधिकृत भएको स्पष्ट पारे । उनले भने,‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १८:४०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook