Breaking News

Radio Star

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । कन्दाहार प्रान्तको मिवान्द जिल्लामा रहेको बजारस्थित एक प्रहरी चौकीमा तालिबान लडाकुको समूहले गरेको आक्रमणपछि भएको झडपका क्रममा अरु ४ सुरक्षाकर्मी घाइते भएका छन् । झपडको क्रममा तालिबान लडाकू तर्फपनि हताहती भएको तर यस यकिन सङ्ख्या भने प्राप्त नभएको अधिकारीले जनाएका छन् । घटनाबारे तालिबानले भने कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार ०७:३७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook