Breaking News

Radio Star

मन्त्रीपरिषदको आकस्मिक बैठक सिंहदरबारमा जारी छ । मन्त्रिपरिषद्‌काे बैठक साेमबार वा बिहीबार बस्ने प्रचलन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मंगलबार बिहान ७ बजेका लागि सिंहदरबारमा बैठक बाेलाएका हुन् । यसअघि सोमबार साँझ पनि बैठक बसेको थियो । छोटो समय मात्रै बसेको बैठकमा कुनै पनि निर्णय भएको थिएन । सोमबार नटुंगिएका विषयमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार ०८:४४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook