Breaking News

Radio Star

भोजपुर नगरपालिकाको हटियामा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्दका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । बिहान साढे ८ बजेतिर भएको भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीर कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको भोजपुर जिल्ला प्रशासन प्रमुख नुरहरी खतिवडाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १०:४०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook