Breaking News

Radio Star

हिजो देखिको अविरल वर्षाबाट विराटनगरका केही स्थान डुबान परेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पीडितहरुसँग क्षमा मागेका छन्। ‘विराटनगर निर्माणको अवस्थामा भएको हुनाले, केही असहजता र अफ्ट्यारो स्थिति छ यो समयमा भएको दुःखका लागि म सम्पूर्ण नगरबासीसँग क्षमा माग्न चाहान्छु। तपाईंहरू सबैको सहयोगले यो दुःखको अवस्था लामो समय रहने छैन,’ मेयर पराजुलीले सामाजिक संजाल फेसबुकमा स्टाटसमा उल्लेख गरिएको छ। वर्षाका कारण विभिन्न स्थानमा ब्लक भएका नालालाई खुलाउन आफैँ उपस्थित भएर महानगर प्रमुख पराजुलीले डोजर चालकलाई निर्देशन गरेका छन्।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १८:२४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook