Breaking News

Radio Star

आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डविरुद्ध ब्याटिङ रोजेको छ । इंग्ल्यान्डको बर्मिघम क्रिकेट मैदानमा हुने विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्ड भिड्दैछन् । टस हारेको इंग्ल्यान्ड साबिक विजेता टोली अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दैछ । घरेलु मैदानमा २७ वर्षपछि नकआउट चरण पुगेको इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध जीतको अपेक्षामा छ । अस्ट्रेलिया लामो योगफल दिँदै इंग्ल्यान्डलाई विशाल लक्ष्य दिने लक्ष्यसहित मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १६:४७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook