२९ आषाढ २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, भाद्र ०४, २०७५ मा प्रकाशित

नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।   पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ भाउ बढाइएको छ। त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरिएको छ।  नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ।  खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

सोमबार, भाद्र ०४, २०७५ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]