Breaking News

Radio Star

सिन्धुपाल्चोक, पुस ८ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज विहान ४ दशमलव ७ म्याग्निच्यूटको पराकम्प गएको छ । बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । पराकम्पको धक्का काभ्रे, दोलखाका साथै काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो । यसअघि गत कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ म्याग्निच्यूटको पराकम्प गएको थियो । केन्द्रका अनुसार आजको पराकम्प पनि २०७२ साल बैशाख १२ गतेकै भूकम्प कै पराकम्प हो ।

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार ११:११

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook