Breaking News

Radio Star

भारतीय गायक सोनु निगम काठमाडौंको नर्भिक अस्पताल भर्ना

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १४:३६

काठमाडौं, ७ फागुन ।  भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार गायक निगम अस्पताल भर्ना भएको तर उनको उपचार संलग्न चिकित्सक र उनको स्वास्थ्य अवस्थाबारे केही बेरमा मात्र जानकारी दिइनेछ ।  उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १४:३६

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]