२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, फाल्गुण ०८, २०७५ मा प्रकाशित

विराटनगर, ८ फागुन । सामाजिक सस्था हामी युवाले अष्ट्रेलियाको एबीआईटी कलेजमा अध्ययन गर्न जाँदा अलपत्र परेका विद्यार्थीलाई सो अवस्थामा पुर्याउने जो कोहीलाई कडा कारवाही र नेपालमा प्रतिवन्ध लगाउन माग गरेको छ ।  हामी युवाले अलपत्र परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीलाई सहयोग गर्न नेपाल सरकार , एन.आर.एन अष्ट्रेलिया र अष्ट्रेलियामा रहेका अन्य नेपालीहरुलाई अपिल  समेत गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दै सो सस्थाले  नेपाली युवाले बिभिन्न सपना बोकेर बिदेशी भुमीमा उच्च शिक्षा हासिल गर्न जानुपर्ने बाध्यताको फाईदा उठाउदै नाम चलेका बिभिन्न कन्सलटेन्सीलाई जानकारी हुँदा हुदै बिधार्थीलाई पुर्ण जानकारी नदिई दर्ता नै नभएको उक्त कलेजमा पठाएको कुरा प्रति पनि गम्भिर ध्यानआकर्षण भएको उल्लेख गरिएको छ ।

बुधबार, फाल्गुण ०८, २०७५ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]