Breaking News

Radio Star

प्रदेश प्रमु्खले भाषाशास्त्रीको परिवारलाई समवेदना दिए

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार २०:०३

विराटनगर २० फागुन । साहित्यार तथा भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेलको परिवारलाई सोमवार विराटनगर स्थित घरमै पुगेर प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दवहादुर तुम्बाहाडले समवेदना प्रकट गरेका छन ।


भाषा तथा साहित्यको तथा क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गर्दै प्रदेश प्रमुखले शोकमा परेका परिवारका सदस्यहरूमा समवेदना दिए । यस्तै उनले पोखरेलको निधनमा शोक बक्तव्य जारी गर्दै देशले होनहार साहित्यार तथा भाषाशास्त्री गुमाएको उल्लेख गरेका छन । यस दुख्द घडीम परिवारजनमा धर्य धारण गर्ने शक्ती मिलोस विज्ञप्तिमा भनिएको छ । गत माद्यदेखी मस्तिष्काघातबाट पिडित बनेका पोखरेलको गत आईतवार विहान निधन भएको थियो । पोखरेलका एक छोरा —बुहारी र दुई छोरी छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार २०:०३

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]