Breaking News

Radio Star


विराटनगर २१ फागुन । ब्रह्मकुमारी राजसेवा योग केन्द्र प्रदेश न ः१ ले सुनसरीको खनार स्थित (मधेली) मा संचालनमा ल्याएको अध्यातमिक (पिस पार्क) को प्रदेश न १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दवहादुर तुम्बाहाङले उदघाटन गरेका छन । लागू पदार्थमा फसेर नैराश्य जीवन विताईरहेकाहरू लाई लक्षित गरि यो पार्क निर्माण गरिएको हो ।
यस पार्क भित्र एकै पटक २ हजार ले ध्यान गर्न सक्ने अध्यातिमक हलको निर्माण गरिदैछ । शिबरात्रीको अवसर पारेर सोमवार एक समारोहका विच अध्यातमिक ध्यान योग ( पिस पार्क) संचालनमा ल्याईएको हो । पिस पार्क र यस भित्र निर्माण हुन लागेको अध्यतमिक हल ो सम्भवतः प्रदेशमै पहिला हुने ब्रह्मकुमारी राजसेवा योगका संरक्षक गीता वहनले बताईन ।
जग्गादाता किरण थापाले उपलब्ध गराएको २ विगाहा २ कठ्ठा १६ धुर जमिनमा ध्यान योग हल सहित पिस पार्क निर्माण हुँदैछ । केन्द्रका योग प्रशिक्षक तुलसी उप्रेतीले पिस पार्क हाता भित्र अध्यातमिक हलसँगै शिवलिङ्ग , पिरामिट (ध्यान केन्द्रं) को निर्माण हुन लागेको बताए । उनले भने “हल निर्माणको लागी स्रोत जुटाउने क्रम जारी रहेकोले चाडै निर्माण कार्य सुरू गरिनेछ ।”सकारात्मक जीवन शैली अपनाउन यस प्रकारको ठू्रलो हल निर्माण गर्न लागेको उनले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख तुम्वाहाङले व्यक्तीको आचरण सुधार गरि घर÷घरमा सुख प्राप्ती गर्न अध्यातिक हलले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेश स्तरमा ब्रह्मकुमारीका ६० वटा केन्द्र , २ सय ३३ पाठशालामा प्रत्येक महिना १० हजारले प्रशिक्षण लिने गरेका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ११:१५

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]