Breaking News

Radio Star

कोलम्बियामा विमान दुर्घटना, मेयर समेत १४ जनाको मृत्यु

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०९:५६

कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । शनिवार राति भएको दुर्घटनामा विमानका चालकसहित १४ जनाको मृत्यु भएको हो । विमान दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरीको समेत मृत्यु भएको जनाइएको छ । अमेरिकामा बनेको डगालस डीसी–थ्री जहाज कोलम्बियाको मध्यपूर्वी क्षेत्रमा दुर्घटनामा परेको त्यहाँको नागरिक सुरक्षा सेवाले जनाएको छ । कोलम्बियाको नागरिक उड्डयन एजेन्शीले समाजिक सञ्जाल ट्विटरमार्फत १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०९:५६

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]