Breaking News

Radio Star

‘खतरो के खिलाडी’को उपाधी कोरियोग्राफर पुनितलाई

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार २०:५०

बिगत दश हप्ताको लामो रोमान्चककारी यात्रा पश्चात खतरो के खिलाडीले अन्तत आफ्नो ९ औं सिजन पार गरेको छ। कोरियोग्राफर तथा एक्टर पुनित जे पाठक यस शोको बिजेता बन्न सफल भएका छन। शो जितेपश्चात पुनितले २० लाख रुपिया र अर्को एक शानदार कार आफ्नो नाममा पार्न सफल भएका छन।पुनितले गायक आदित्य नारायण झा र एक्ट्रेस रिद्दिमा पण्डितलाइ पछि पार्दै ट्रफी आफ्नो हातमा पार्न सफल भएका हुन्। उनको प्रतिद्वन्दीका रुपमा आदित्य रहेका थिए तर उनको टास्कको समय कम भएकाले आदित्यलाई पछि पार्न पुनित सफल भएका हुन्।‘शो’ को फाइनलमा अक्षय कुमार प्रदर्शनरत चलचित्र ‘केशरी’ को प्रमोशनका निमित्त अतिथिको रुपमा उपस्थित भएका थिए । चलचित्रको स्टन्टको लागि अक्षयले शोमा एक खतरनाक स्टन्ट समेत गरेका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार २०:५०

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]