Breaking News

Radio Star

विराटनगर, २८ फागुन । आजबाट विराटनगरको शहीद रङ्गशालामा सुरु भएको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपाल र भुटान बिचको खेल जारी छ । पहिलो हाफ सकिदा नेपाल २-० गोल अन्तरले अगाडि छ । खेलको पहिलो गोल १३ औ मिनेटमा नेपालकी मन्जली कुमारी योन्जन र दोस्रो गोल  १६ औ मिनेटमा साबित्रा भण्डारीले गरेकी थिईन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १६:०९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook