Breaking News

Radio Star

विराटनगर, २८ फागुन । आजबाट विराटनगरको शहीद रङ्गशालामा सुरु भएको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपाल बिजयी भएको छ । नेपालले पहुना टोली भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।  खेलको पहिलो गोल १३ औ मिनेटमा नेपालकी मन्जली कुमारी योन्जन र दोस्रो गोल  १६ औ मिनेटमा साबित्रा भण्डारीले गरेकी थिईन् । त्यस्तै तेस्रो गोल निरु थापाले ५४ औ मिनेटमा गरिन् ।

तस्बिर- गोलनेपाल डट कम

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलवार १७:१०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook