Breaking News

Radio Star

नेपाल बन्दको असर: यातायात, बजार-पसल, शैक्षिक संस्थाहरु प्रभावित

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०९:४१

विराटनगर, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउकाे विराेधमा आज नेपाल बन्द आह्वान गरेकाे छ। आज देशका अधिकांश स्थानमा बन्दकाे आंशिक प्रभाव परेकाे छ। विराटनगरसहित सातै प्रदेशका राजधानी तथा अन्य ठूला सहरहरुमा बन्दकाे आंशिक प्रभाव परेकाे  छ। काठमाडाैंमा निजी तथा सार्वननिक यातायातका साधनहरु निर्वाध चलिरहेका छन्। तर, अन्य दिनकाे तुलनामा भने सावारी चाप न्यून छ। विराटनगरबाट देशका अन्य विभिन्न सहरहरुमा जाने लामाे दूरीका सवारीहरु केही मात्रामा मात्र चलेका छन्। छाेटाे दूरीका सवारी भने आंशिक रुपमा सन्चालनमा छन् । बन्दका कारण धेरै जस्तो स्थानको यातायात, बजारपसल, शैक्षिक संस्थाहरु प्रभावित भएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार ०९:४१

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]