Breaking News

Radio Star

कानेपोखरीमा दुईवटा बम फेला

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १७:२२

मोरङ, ३० फागुन । मोरङको कानेपोखरीमा शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् । कानेपोखरी गाउँपालिकाको वडा नम्बर दुईमा दुईवटा प्रेसर कुकर बम जस्तो देखिने बस्तु देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको छ । बिहीवार विप्लव नेतृत्वको नेकपाले वन्दको आह्वान गरेका कारण घटनामा उनीहरुको संलग्नता भएको आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १७:२२

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]