२० जेठ २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, चैत्र ०९, २०७५ मा प्रकाशित

इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करण आज बाट सुरु भएको छ । पहिलो खेलमा अहिले चेन्नईकाे एम.ए. चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । टस हारेर ब्याटिङमा उत्रिएको विराट कोहली कप्तान रहेको बेंग्लोरले पहिलो खेलमा खराब प्रदर्शन गरेको छ । पहिलो इनिङ सकिदा बेंग्लोरले १७.१ ओवरमा अलआउट हुँदै चेन्नईलाई ७१  रनको लक्ष्य दिएको छ । बेंग्लोरका लागि पार्थिव पटेल २९ रन बनाउदै आउट बने । उता कप्तान विराट कोहलीले भने ६ रन मात्र जोड्न सफल भए । त्यस्तै मोईन अली र एबी डि भिल्लर्सले  समान ९-९ रनको योग्दान दिएर आउट भएका थिए । अर्का ब्याट्सम्यान कोलिन डि ग्रान्ड होमले ४ रन बनाउदा शिवम दुबे र नवदिप सैनीले २-२ रन मात्र जोडे ।

शनिबार, चैत्र ०९, २०७५ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]