Breaking News

Radio Star

संखुवासभा, १९ चैत्र । संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका ९ मा चट्याङ लागेर २ जनाको ज्यान गएको छ। चट्याङमा परी मंगलबार ४५ वर्षीय सीता विश्वकर्मा र ५० वर्षिय सुकुमाया लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ। दिउँसो साढे २ बजे घरमा बसिरहेको बेला नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको थियो। चट्याङको झड्काले उनीहरु बेहोस् भएका उनीहरूलाई उपचार गराउन लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ। वाना स्वास्थ्य चौकीमा लैजाने क्रममा उनीहरूको मृत्यु भएको हो।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार २२:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook