Breaking News

Radio Star

नेपाली राष्ट्रिय महिला फुटबल टोल ओलम्पिक छनोटको दोस्रो चरण खेलेर स्वदेश फर्किएको छ । म्यानमारमा सम्पन्न ओलम्पिक छनोटमा २ खेलमा हार र एक खेलमा जीत हात पारेको नेपाली टोली बिहीबार अपराह्न स्वदेश फर्किएको हो । भारत र म्यानमारसँग समान ३—१ गोल अन्तरले पराजित भएको महिला टोलीले अन्तिम खेलमा इन्डोनेसियालाई २—१ पराजित गर्दै सुखद् अन्त्य गरेको थियो । बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारर्कीहरुसँग बोल्दै मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीको प्रदर्शनमा आफु सन्तष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “दोस्रो चरणको खेल नतिजाका हिसावले उपलव्धिमूलक नभए पनि खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । सोचजस्तो उपलव्धि भएन । मैदानमा यसअघिका कमजोरीहरु दोहोरिए ।” ओलम्पिक छनोटको दोस्रो चरणबाट म्यानमार र भारत अर्को चरण प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार २१:३७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook