Breaking News

Radio Star

‘लुट्न सके लुट’पछी पशुपति शर्माको ‘क्यार्न मया मारिचौ’ सार्वजनिक

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १३:३२

लुट्न सके लुटपछी पशुपती शर्माको गीत ‘क्यार्न मया मारिचौ’ सार्वजनिक भएको छ । गीतमा शर्मा र सम्झना भण्डारीको आवाज रहेको छ । संगीत, शब्द तथा लय संकलन समेत गायक शर्मा कै रहेको छ । आशिष अविरलको संगीत संयोजन रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियो सम्पादन बिष्णु शर्माले गरेका हुन् । राजेश घिमिरेको कोरियोग्राफी रहेको भिडियोमा गायक गायिका नै फिचर्ड छन्।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १३:३२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives