Breaking News

Radio Star

समिट एयरको जहाज दुर्घटनापछि उडान प्रभावित भएको लुक्लामा सोमबार डेढ सय उडान भएका छन्। विमानस्थलका प्रमुख अधिकारीका अनुसार फिक्स्ड विङ र रोटर विङ गरी डेढ सय भन्दा बढी उडान अवतरण भइसकेको छ।  फिक्स्ड विङ उडान अवतरणका लागि विमानस्थल संचालनमा ल्याइसकिएको उनले बताए। उनका अनुसार हेलिकोप्टरका नयाँ हेलिप्याड र नजिकैको फूटबल ग्राउण्ड प्रयोगमा ल्याइएको छ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार १८:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook