Breaking News

Radio Star

विराटनगरमा वेवारिसे अवस्थामा अमेरिकन पेस्तोल बरामद

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २०:०६

मोरङको विराटनगरमा प्रहरीले आइतबार ‘मेड इन युएस’ लेखेको अमेरिकन पेस्तोल बरामद गरेको छ । विराटनगर महानगरपालिका–१६ स्थित दरैयामा वेवारिसे अवस्थामा पेस्तोल बरामद भएको हो । बाँसझ्याङमा फ्याकेको अवस्थामा फेला परेको पेस्तोलको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रङको बट्टाभित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेस्तोलसहित दुई राउण्ड गोली, त्यसको म्याग्जिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २०:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives