Breaking News

Radio Star

धरान–१५ बगरकोटमा रुवा पेल्ने मेसिनबाट आगलागी हुँदा स्थानीय हरि राईको बाँसको कच्ची घरसहित सामग्री जलेर नष्ट भएको छ । धरान–१५ को बसपार्कस्थित अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार मोहन यादवका अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रुवा पेलिरहेको अवस्थामा एक्कासी आगो लाग्न शुरु भएको थियो । सोमबार करिब सवा २ बजेतिर आगो लाग्न शुरु भएको थियो । धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रह यादवले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २०:०७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook