Breaking News

Radio Star

फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीको कारण र आगलागीबाट भएको हताहतीबारे कुनै विवरण आइसकेको छैन । यद्यपि त्यहाँ जारी जिर्णेद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ । ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डाम गिर्नाघर वास्तुकलाका लागि विश्वभर प्रख्यात रहेको बताइन्छ । सामााजिक सञ्जालमा मानिसहरुले नोट्र डाम गिर्जाघरमा आगो लागेको तस्वीर भिडियोहरु शेयर गरिरहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार ०६:५९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook