१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित

हिजो भएको रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाब बिचको खेल १५औं ओवरमा पुगेपछि करिब ५ मिनेट रोकियो । कारण थियो खेलमा प्रयोग गरिएको बल एक्कासी गायव हुनु । बलर, फिल्डर, अम्पायर सबै बल खोज्न थाले ।बल कतै नभेटिएपछि पछि नयाँ बल मगाउनु परेको थियो । तर तुरुन्तै टि.भी अंपायर रोड टकरले रिप्ले गर्दा थाह भयो कि १४ औं ओवर सकिएपछि बलरले अंपायर ब्रूस ओक्सेनफोर्ड लाई बल जिम्मा लगाएका थिए । तुरुन्तै ब्रूसले अर्का अंपायर चेट्टीतोडी श्यामसुद्धिनलाई बल दिन्छन् ।  श्यामसुद्धिनले एक छिन बल हेर्छन् र आफ्नो गोजीमा राख्छन् । तर पछि बलको खोजी हुँदा उनले बिर्सिन्छन् कि उनकै गोजीमा बल छ भनेर ।

हेर्नुहोस् भिडियो:

बिहिबार, बैशाख १२, २०७६ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]