Breaking News

Radio Star

विराटनगर, १७ बैशाख । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो । ट्वाइलेटमा समेत गार्ड राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । सो कलेज भित्र आफ्ना मानिसको लागि छुट्टै कोठाको ब्यवस्था गर्ने र त्यहाँ मनपरी गर्न दिने तर अन्य विद्यार्थीलाई निकै कडाइ गर्ने गरेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार २०:१५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook