Breaking News

Radio Star

बेलायती नव अधिराजकुमारको नाम ‘आर्ची ह्यारिसन’

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०९:१७

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगानले आफूहरुको पहिलो छोराको नामाकरण गरेका छन्। उनीहरुले पहिलो सन्तानको नाम आर्ची राखेका हुन्। बेलायती राजपरिवारका पछिल्ला सदस्य अर्थात् ह्यारी दम्पति पुत्रको पूरा नाम भने आर्ची ह्यारिसन माउन्टब्याटेन विन्डसर हो। राजकुमार ह्यारी दम्पतिले सामाजिक सञ्जाल इन्टाग्राममा उनीहरुको पहिलो सन्तानको नाम सार्वजनिक गरेका हुन्। उनी बेलायती महारानी एलिजावेथका नातिनातिना पुस्ताका आठौं सन्तान हुन्।  आज दिउँसो राजपरिवारमा महारानीले नातिनातिनामध्ये आठौं सन्तानको नाम वाचन गरेकी छन्,’ राजकुमार दम्पतिको इन्स्टामा लेखिएको छ, ‘सो शुभ अवसरमा इडिनवर्गका राजा र रानीसमेको उपस्थिति रहेको थियो।’ -रोयटर्स

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०९:१७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives