Breaking News

Radio Star

नीति तथा कार्यक्रम संसदबाट पारित भएसँगै आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकमाथि संसदमा छलफल सुरु भएको छ। यस विधेयकको छलफलका लागि अर्थमन्त्री युवराज खतिवडाले संसदमा आज प्रस्ताव पेस गरेका छन्। प्रस्ताव पेस गर्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र मार्गदर्शकबारे चर्चा गर्दै छलफलमा सहभागी हुन सांसदहरुलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १३:२६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives