Breaking News

Radio Star

एक हप्तामा ‘दाल भात तरकारी’को कलेक्सन पाँच करोड

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १९:३९

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’को ब्यापार उच्च छ। फिल्मले एक हप्तामा नै लगभग ५ करोडको ब्यापार गरेको वितरक गोपाल काजि कायस्थाले बताएका छन्। फिल्मले सुक्रबार देखि बुधवार सम्म ३ करोड १५ लाखको ब्यापार गरेको थियो भने त्यसपछिको व्यापारको हिसाब नभए पनि लगभग ५ करोडको ब्यापार गरेको फिल्मका निर्माता किरण केसीले बताए । किरण केसीले निर्माण गरेका फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, वर्षा राउत, प्रीयंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ। सुदन केसीले निर्देशन गरेको कमेडी जनराको फिल्म ‘दाल भात तरकारी’मा मित्र डी.गुरुङको सम्पादन, रमिला आचार्य / नरेन्द्र कंसाकार /शिवहरी पौडेल / यमन श्रेष्ठको लगानी, दिर्घ गुरुङको छायांकन, हरि वंश आचार्यको लेखन रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १९:३९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives