Breaking News

Radio Star

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १९:१०

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । प्रतिलिपि अधिकारी सम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले थापालाई आइतवार दिउँसो पक्राउ गरी कारवाही अगाडि बढाएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनलाई पक्राउ गरेको जानकारी दिए । थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार १९:१०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives