Breaking News

Radio Star

को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ । प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् । यसो गर्दा उनको हातमा ७५ लाख मात्र पर्ने छ । जितेको रकम बाट विश्व भ्रमण गर्ने इच्छा राखेका जैनले २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सहि जवाफ दिँदै करोड बाजी मारेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ११:३४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook