Breaking News

Radio Star

‘आदर्श सीताको चरित्र नै समाजको मार्गदर्शक’: राष्ट्रपति

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १५:३८

जानकी नवमीको महामहोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा दर्शन गरेकी छन्। जानकी मन्दिरद्वारा आयोजित जानकी नवमी महामहोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले जनकपुरधामको जानकी मन्दिरमा पूजा, आरती र अवलोकन गरेकी हुन्। यो समारोहमा सहभागी हुन जनकपुरधाम आइपुगेकी राष्ट्रपति भण्डारीले जनकपुरधाम मिथिलाकला र कालिगढी विश्वकै विश्ख्यात जानकी मन्दिर विश्वकै एउटा उत्कृष्ट नमुना भएको बताएकी छन्। उनले जानकी मन्दिर जस्तो नौलखा मन्दिरले समेत परिचित सुप्रपसिद्ध जानकी महोत्सवले नेपालको समाजिक, सांस्कृतिक, राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ बनाउने विश्वास समेत व्यक्ति गरिन्।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १५:३८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives