Breaking News

Radio Star

इटहरीस्थित बुढी खोलामा महिलाको शव फेला

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १५:३८

सुनसरीको इटहरीस्थित बुढी खोलामा एक महिलाको बेबारिसे अवस्थामा शव फेला परेका छ। पहिचान नखुलेको अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। स्थानीय केहीले भने ती महिला फोहोरमा प्लाष्टिक बटुलेर हिंड्ने गरेको जानकारी दिएका छन्। शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १५:३८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives