Breaking News

Radio Star

पपुवा न्यु गिनीको पूर्वी समुद्री किनार रबुलदेखि करिब ३३ किलोमिटर पूर्वलाई केन्द्रबिन्दू बनाएर ७ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समय अनुसार मंगलबार राती १० बजेर ५८ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र युएसजिएसले उल्लेख गरेको छ।  जमिनको सतहदेखि करिब १० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दू रहेको युएसजिएसले उल्लेख गरेको छ।  भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी समेत दिइएको छ।  भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार २०:३५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives