Breaking News

Radio Star

 पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० प्रयागपुर चोकमा गएराति बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार २२ जना घाइतेमध्ये ८ को अवस्था गम्भीर छन्। झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको ना ८ ख ९८२ नम्बरको प्राइम बस र विपरीत दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए।  बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको स्थानीयहरुको भनाइ छ। दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय राम विक छन् भने ट्रक चालकको नाम खुलेको छैन।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १४:०६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook