Breaking News

Radio Star

समाचार संकलनमा क्रममा पत्रकारहरु माथी इटहरीको मेयर द्धारिकलाल चौधरीले गरेको दुर्व्यवहारमा इटहरी उपमहानगरपालिकाले माफी मागेको छ ।  जेठ ८ गते पत्रकारमाथि भएको दुर्व्यवहारको घटनालाई लिएर इटहरी उपमहानगरपालिकाले माफी मागेको हो । कार्यवाहक मेयर लक्ष्मी गौतमले हस्ताक्षर गरेर जारी गरिएको प्रेस बिज्ञप्तीमा परिस्थितिजन्य घटना भएको भन्दै पत्रकारहरु सँग क्षमायाचना गरिएको छ । मेयर चौधरीले समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरू कृष्ण बहाब भट्टराई र विकल रेग्मीमाथि दुर्व्यवहार गरेका थिए । पत्रकारहरुले चौतफी रुपमा विरोध गरे पछि उपमहानगरले लिखित रुपमा माफी मागेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १९:४९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook