Breaking News

Radio Star

भारतको गुजरातस्थित एक कम्प्लेक्समा भएको भीषण आगलागीमा परी १९ जनाको मृत्यु भएको छ । आगलागी विद्युत् सर्ट भएर हुनसक्ने प्रारम्भिक अनुमान छ । कोचिङ सेन्टर रहेको कम्प्लेक्समा भएको आगलागी भएपछि त्यहाँका विद्यार्थीहरु तल्लो तलामा झर्ने कोसिस गरेका थिए । घटनाको एक भिडियो भाइरल भएको छ । धेरै विद्यार्थीको मृत्यु आगोले डढेर भए पनि केहीको मृत्यु भने विल्डिङबाट हामफाल्दा भएको भारतीय मिडियाले लेखेको छ । विल्डिङमा ४० जना विद्यार्थी थुनिएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय मिडियाले लेखेको छ । अहिले त्यहाँ उद्धारको प्रयास जारी छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार २०:०४

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook