२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा शुरु हुन लागेको खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ । विश्वकपमा पहिलो खेल खेल्न लागेको भारत दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा राम्रो सुरुवात गर्ने योजनामा छ । आईसीसी एकदिवसिय वरियताको शीर्ष दोस्रो टोली भारतका युवा तथा अनुभवी खेलाडी सम्मिलित भारत पहिलो खेलमा उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको कप्तान विराट कोहलीले बताइसकेका छन् । उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद दबाबमा रहेको दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमनको खोजिमा रहेको छ ।
बुधबार, जेठ २२, २०७६ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]