२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, जेठ २६, २०७६ मा प्रकाशित

इटहरीका मेयर द्धारिकलाल चौधरीले आफु उद्दण्ड नभै अनुशासित व्यक्ति भएको दाबी गर्दै पत्रकार विराट अनुपमसँगको फोन वार्ता र अन्य अन्र्तवार्तातर्फ संकेत गर्दै आफुले व्यक्त गरेको विचार फिर्ता लिएको बताएका छन् । आज एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर चौधरीले आफ्नो अभिव्यक्तिले पत्रकार अनुपम र सञ्चार जगतमा परेको चोटप्रति पनि दुःख व्यक्त गरेका छन् । सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको र आगामी दिनमा पनि नरहने उनले विज्ञप्तीमा खुलाएका छन् । फेसबुकमा भएको कमेन्टको बिषयमा आक्रोशपुर्ण फोन गरेपछि संवादको क्रममा आवेगजन्य परिस्थितिको कारण आफुले त्यस्तो अभिव्यक्ति दिएको मेयर चौधरीले खुलाएका छन् ।

आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]