Breaking News

Radio Star

विश्ववकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकाविरूद्ध ४९ रनको जित दर्ता गराएको छ। लर्ड्स, लण्डनमा खेलिएको विश्वकपको ३० औँ खेलम पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो ।  जवाफमा ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकन टिमले ५० ओभर ९ विकेट गुमाउँदै केबल २५९ रन बनाउन सक्यो। यो खेलमा हारिस सोहेल म्यान अफ द म्याच भए। पाकिस्तानसँग नमिठो हारसँगै दक्षिण अफ्रिका विश्व कप-२०१९ को सेमीफाइनल पुग्ने सम्भावना पनि करिब समाप्त भएको छ।  उसले ७ खेलमा ५ वटामा हार भोगेर एक जित तथा एकमा हारसहित केबल ३ अंक बटुलेको छ। यो जितपछि साथ पाकिस्तानको ६ खेलबाट ५ अंक भएको छ। पाकिस्तानले पनि बाँकी खेलमा फराकिलो जित निकाले मात्रै सेमीफाइनलमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ०७:१८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook