२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आषाढ ३०, २०७६ मा प्रकाशित

गायक पुष्पराज बसेलको  नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समयअ घि निक्कै चर्चित गायिका एन्जिला रेग्मी र बसेलको आबाज रहेको गित सर्बाजनिक गरिएको छ । बसेल र रेग्मीको  आवाजमा सझिएको गीत पिरतीको लाइटर  बोलको गितको भिडियो सार्वजनिक भएको छ । संगीत भिम बिसिको रहेको छ भने डिपी खनालले लेखेका  हुन् साथै आमोश तामांगले  गितलाई एरेन्ज गरेका हुन् । गितको रेकर्डिङ ए वान स्टुडियोमा गरिएको हो भने गितको मिक्सिङ किशोर थापाले  गरेका छन । यस गीतलाई जेम्स थापा र शंध्य बाराले  निर्देशन गरेका हुन् भने यो  भिडियोमा रंजित पौडेल , कबिता श्रेष्ठ ,शंध्य बारा र जेम्स  लगायतका कलाकारको अभिनय रहेको छ । डान्सर भने द ९० एस रहेको छ ।क्यामरा र  इडिट बिपिन रुजेलले गरेका हुन् ।

सोमबार, आषाढ ३०, २०७६ मा प्रकाशित
भिडियो संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- biratsandeshonline[email protected]