२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आषाढ ३०, २०७६ मा प्रकाशित

कोरियाको लामो बसाई पछि भर्खरै नेपाल फर्किएका मोडल रोजेन सुन्दास अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । “आधा मुटु” बोलको गीतमा गायक सन्तोष लामाको स्वर रहेको छ । गीतमा देबेन्द्र पुवारेको शब्द तथा चर्चित संगीतकार बीबी अनुरागीको संगीत रहेको छ । भिडियोलाई हाङ चेमजोङले निर्देशन गरेका छन् भने दिपक पौडेलको उत्कृष्ठ छायांकन रहेको छ । भिडियोमा मोडल सुन्दास का साथमा इन्दु बसिलले पनि अभिनय गरेकी छिन् ।

प्रसिद्ध गायक राजेश पायल राईको “किन गयौं टाढा….” बोलको गीतबाट अभिनय यात्रा प्रारम्भ गरेका सुन्दासले राज सिग्देलको “प्रेमको परिभाषा….”  र   पेन्जी इयोङको स्वरमा रहेको ‘प्रेम कहानी….’  बोलको गीतमा समेत अभिनय गरेका छन् ।

उनको नयाँ म्युजिक भिडियो यस्तो छ

सोमबार, आषाढ ३०, २०७६ मा प्रकाशित
भिडियो संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]