१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, साउन १९, २०७६ मा प्रकाशित

हेटौंडाका र्यापर लिजल श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।

अन्धबिश्वास नाम दिईएको उक्त गीतको भिडियोमा सुविन्द्र बज्रचार्य , सेबिका लामा, अदिल अन्सारी र दिवस आचार्यको अभिनय देख्न सकिने छ ।

भिडियोलाई आर्यन बिक्रम नेपालले निर्देशन गरेका हुन् ।

यस्तो छ भिडियो:

आइतबार, साउन १९, २०७६ मा प्रकाशित
भिडियो संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]