२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेर आफूहरुले ठूलो गल्ती गरिरहेको बताएका छन् । उनले भने,‘हामीले गल्ती गरिरहेका छौँ। हिमाल पहाड तराई सबैको स्वीकार्य भएन भने जतिसुकै गुणगाण र बखान गरे पनि अर्थ छैन। संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ।’

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित
राजनीति संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]